Skip to content
Shikhar Insurance
National Life

फर्स्ट माइक्रोफानान्स लघुवित्तको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । फर्स्ट माइक्रोफानान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समुहको १ लाख ५० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

प्रतिसेयर मूल्य १ सय रुपैयाँ रहेको संस्थाले जनाएको छ । सेयर सर्वसाधारणहरुको लागि खुल्ला गरेको हो । साथै, सेयर खरिद गर्दा न्यूनतम १५ हजार कित्ता सेयरको लागि आवेदन दिनु पर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले चैत १५ गते भित्र मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर नक्साल आईपुग्ने गरी आवश्यक कागजात सहित आवेदन पेश गर्न कम्पनीले आह्वान गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्