Skip to content
Shikhar Insurance
National Life

फर्स्ट माइक्रोफाइनान्सको सञ्चालक समितिको अध्यक्षमा अर्याल नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको अध्यक्षमा राजा अर्याल नियुक्त भएका छन् ।

संस्थाको भदौ ११ बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार अर्याल सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मतले नियुक्त भएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाको संस्थापक सेयरधनी ग्लोबल आइएमई बैंकले प्रतिनिधिको रुपमा सुरेन्द्र राज रेग्मीको सट्टामा अर्याललाई प्रतिनिधिको रुपमा पठाएकाले बाँकी अवधिका लागि सञ्चालक नियुक्त गरिएको संस्थाले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE