Skip to content
Shikhar Insurance
National Life

फर्स्ट माइक्रोफाइनान्सको सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर सर्वसाधारणको बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरधनीकाे नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि अन्य व्यक्ति वा संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र कम्पनीके केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आफुले के कति खरिद गर्ने हो खुलाई आवेदन दिन सक्नेछन् ।

साथै, संस्थापक सेयर खरिद बिक्री स्विीकृती दिने वा नदिने सम्पुर्ण जिम्मा कम्पनीको रहने एक सूचनामा उल्लेख गरेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्