काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडले अध्यक्ष पदमा नियुक्त गरेको छ । संस्थाको माघ २२ गते बसेको बैंठकको निर्णय अनुसार सञ्चालक लक्ष्मी प्रसाद महर्जनलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।
प्रोगेसिभ फाइनान्सको अध्यक्षमा सञ्चालक लक्ष्मी प्रसाद महर्जन नियुक्त

प्रतिक्रिया दिनुहोस्