Skip to content
Shikhar Insurance
National Life

प्रि ओपन सेसन ०.७० अंकले बढ्यो नेप्से

Hyundai
NCELL
NIMB

काठमाडाैं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.७० अंक बढेर १९२२.७२ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.१४ अंक बढेको छ।

बिहीबार प्रिओपन सेसनमा १२ स्टकको ७ लाख ६६ हजार ८७३ रुपैयाँ बराबरको २ हजार ४८५ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको ७ स्टकको सेयर मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्