Skip to content
Shikhar Insurance
National Life

प्रिमियर इन्स्योरेन्सले १४ प्रतिशत लाभांश दिने, बोनस र नगद बराबर

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले १४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई सोमात्रामा लाभांश दिने निर्णय गरेको हो । कुल लाभांशमध्ये ७ प्रतिशत बोनस सेयर र अर्काे ७ प्रतिशत नगद लाभांश रहेको छ । बीमा समितिको स्वीकृति र आगामी साधारण सभाबाट पारित गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्