Skip to content
Shikhar Insurance
National Life

प्रिमियममा आईपीओ जारी गर्न भगवती हाइड्रोपावरले दियो बोर्डमा आवेदन,प्रतिकित्ता ११६ रुपैयाँ

Hyundai
NCELL
NIMB

प्रिमियम मूल्यमा आईपीओ निष्काशनको माग गर्दै भगवती हाइड्रोपावरले दियो बोर्डमा आवेदन, प्रतिकित्ता ११६ रुपैयाँ

काठमाडौं । साधारण सेयर (आईपीओ) जारी गर्न स्वीकृतिको माग गर्दै भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले प्रिमियममा मूल्यमा आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रतिकित्ता ११६ रुपैयाँका दरले १६ करोड ५८ लाख रुपैयाँ ९८ हजार ७९२ रुपैयाँ बराबरको १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्काशन गर्न मंसिर २० गते बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले स्थानीय र सर्वसाधारणको लागि आइपीओ जारी गर्न लागेको हो । कम्पनीको उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्