Skip to content
Shikhar Insurance
National Life

प्रिओपन सेसनमा ८ अ.कले बढ्यो नेप्से

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ८.१७ अंक बढेको छ।

बिहीबार ५६.८८ अंक बढेर २०२९.०३ विन्दुमा बन्द भएको नेप्से, आइतबार प्रिओपन सेसनमा ८.१७ अंक बढेर २०३७.२० विन्दुमा पुगेको हो।

सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.९७ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा २४ कम्पनीको ११ लाख ७५ हजार ६२२ रुपैयाँ बराबरको २ हजार २३८ कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबारमा आएका मध्ये २१ कम्पनीको सेयर मूल्य बढेको छ । २ कम्पनीको सेयर मूल्य घटेको छ। बाँकी १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्