Skip to content
Shikhar Insurance
National Life

प्राइम कमर्सियल बैंकको १२ लाख ४१ हजार कित्ता सेयर लिलामीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर लिलामी बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हाे ।

उक्त सेयरकने प्रतिकित्ता न्युनतम १ सय १५ रुपैयाँ तोकिएको छ । बोलकबोल गर्दा न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, सेयर खरिदको लागि जकोही व्यक्ति वा संस्थाले आवश्यक कागजात संकलन गरी जेठ २५ गते जेठ ३१ गतेसम्म काठमाडौंको लेखनाथमार्गस्थित बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडमा पेश गर्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्