Skip to content
Shikhar Insurance
National Life

प्रहरीद्वारा विमानस्थलबाट ९६० ग्राम सुनसहित एक पक्राउ

Hyundai
NCELL
NIMB

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले आज ९६० ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

हिमालय एयरलाइन्सबाट दुवईदेखि आएका एकजना व्यक्तिका साथबाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए।

पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेकाले उनको नाम भने अहिले सार्वजनिक नगरिएको जिल्ला प्रहरी परिसर काठमाडौं जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्