काठमाडौं । नेपाल लाइफको सिईओमा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । शुक्रवार बसेको संचालक समिती बैठकले पराजुलीलाई सिइओ नियुक्त गरेको संचालक समिती सदस्य कमलेश कुमार अग्रवालले जानकारी दिए । बीमा समितिले स्वीकृती दिएमा साउन १ गते देखि कार्यकाल आरम्भ हुनेछ । पराजुलीलाई कम्पनिले सात महिना अघि सिनियर डेपुटी सिईओ नियुक्त गरेको थियो । रिलायन्स लाइफमा चार बर्से कार्यकाल सम्पन्न गरेपछि उनी नेपाल लाइफ आएका हुन् ।
प्रवीण रमण पराजुली नेपाल लाईफको सिईओ नियुक्त

प्रतिक्रिया दिनुहोस्