Skip to content
Shikhar Insurance
National Life

प्रभु हेलिकप्टरको करिब २१ लाख हकप्रद सेयर बिक्रीमा, प्रतिकित्ता कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु हेलिकप्टरको २० लाख ९५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको हकप्रद सयर बिक्रीमा राखिएको हो।

प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ५० रुपैयाँ प्रिमियम थप गरेर १५० रुपैयाँमा बिक्रीमा राखिएको हो। बिक्रीमा राखिएको सेयरमा संस्थापक सेयरधनीले खरिद आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीले यही मंसिर १२ गतेसम्ममा काठमाडौंको कमलादीस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनुपर्ने कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्