Skip to content
Shikhar Insurance
National Life

प्रभु सेलेक्ट फण्डको ९.५० प्रतिशत प्रतिफल घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट इकाईधनीहरुलाई करसहित ९.५० प्रतिशतका दरले नगद लाभांश (प्रतिफल) वितरण गर्ने निर्णय गरेको हो ।

भदौ २५ गते बसेको फण्डको योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

GBIME

प्रतिक्रिया दिनुहोस्