काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले स्वतन्त्र सञ्चालकमा ज्योती शेरचन (गौचन) लाई नियुक्त गरेको छ । कम्पनीको कात्तिक २३ गते बसेको सञ्चालक समितिको सर्कुलर नं ९ को निर्णय अनुसार रिक्त रहेको सो पदमा शेरचनलाई नियुक्त गरेको हो ।
प्रभु महालक्ष्मी लाइफको स्वतन्त्र सञ्चालकमा शेरचन नियुक्त

प्रतिक्रिया दिनुहोस्