Skip to content
Shikhar Insurance
National Life

प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा भावना बलायर नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सञ्चालक नियुक्ति गरेको छ । कम्पनीले कम्पनीको कात्तिक ७ गते बसेको सञ्चालक समितिको बैंठअनुसार सञ्चालक पदमा भावना बलायर नियुक्त भएकी हुन् ।

कम्पनीले उनलाई सर्वसाधारण सेयरधनी नेपाल होल्डिङको तर्फबाट नियुक्त गरेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्