Skip to content
Shikhar Insurance
National Life

प्रभु बैंकले ल्यायो भिसा डाईरेक्ट, १८० देशबाट पैसा पठाउन सहज

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुत्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा ईण्टरनेशनल सँगकाे सहकार्यमा भिसा डाइरेक्ट शुरूवात  गरेको छ।

यस सेवा अन्तर्गत भिसा डाईरेक्टमा सहभागी रहेका १८० भन्दा बढी देशहरूबाट ईन्टरनेट बैंकिङ, माेबाइल वा एटीएम मार्फत बैंकद्धारा जारी गरिएकाे १६ अंककाे भिसा कार्ड नंम्बरमा विश्वकाे जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरूलाई बिना झन्झट सरल,सहज र सुरक्षित तरिकाले चाहेकाे रकम पठाउन सकिने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्