काठमाडौं । प्रभु बैंकबाट सेयर भर्दा लाग्ने शुल्क एक हजार प्रतिशतले बढेको छ । बैंकले सि आश्वा शुल्क एक रुपैयाँबाट बढाएर १० रुपैयाँ बनाईएको सूचना ग्राहकहरुलाई पठाएको छ । यस अघि प्रभु बैंकबाट सेयर भर्दा प्रति आवेदन एक रुपैयाँ मात्रै लाग्दै आएको थियो । अब भने त्यस्तो शुल्क बढेर १० रुपैयाँ पुगेको हो ।
प्रभु बैंकबाट सेयर भर्दा लाग्ने शुल्क हजार प्रतिशतले बढ्यो

प्रतिक्रिया दिनुहोस्