काठमाडौं । प्रभु बैंकको ८ प्रतिशत लाभांशले स्वीकृति पाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार प्रभु बैंकको ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरिदिएको हो । प्रभुले ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको थियो ।
प्रभु बैंकको ८ प्रतिशत लाभांशलाई राष्ट्र बैंकको स्वीकृति

प्रतिक्रिया दिनुहोस्