प्रभु बैंककी सञ्चालक भावना बलायरको राजीनामा स्वीकृत सिंहदरबार संवाददाता २०८१ श्रावण २४, बिहीबार १०:३५अगस्ट 8, 2024 काठमाडौं । प्रभु बैंक लिमिटेडले सञ्चालक भावना बलायरको राजीनामा स्वीकृत गरेको छ । बैंकले साउन २३ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सञ्चालक बलायरको राजीनामा स्वीकृत गरेको हो ।
प्रतिक्रिया दिनुहोस्