Skip to content
Shikhar Insurance
National Life

प्रभु बैंकका ग्राहकले न्यु होटल पिस प्यालेस र होटल द राजन बाग्लुङ्गमा विशेष छुट पाउने

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकका ग्राहकहरुलाई बाग्लुङ्गमा अवस्थित न्यु होटल पिस प्यालेस र होटल द राजनले विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा न्यु होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दि राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौताअनुसार प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पुर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE