Skip to content
Shikhar Insurance
National Life

प्रभु क्यापिटलका कर्मचारीलाई १ दिने लिडरसिप तथा मोटिभेसन तालिम

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु क्यापिटलले आफ्ना कर्मचारीहरुको वृत्ति विकास तथा क्षमता अभिवृद्धिका लागि १ दिने टिम बिल्डिङ्ग तथा मोटिभेसनल तालिम कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शनिबार एक्जिओम नेपालको सहयोगमा सो कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा प्रभु क्यापिटलका ४० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । तालिम अन्तरगत कर्मचारीहरुलाई समुह निर्माणका साथै समुहको महत्व एवं समूहको भ्यालुका साथै कार्यस्थलमा कार्य सम्पादन गर्दा ग्राहकसँग गर्नुपर्ने व्यवहारका साथै समुहमा कार्यगर्दा लक्ष्य प्राप्ति गर्ने माइन्डसेटका कसरी कार्य गर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्