काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ६ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । आगामी आर्थिक बर्षमा २ लाख नेपालीलाई न्युनतम एक सय दिनसम्म रोजगारी दिने योजनासहित स्थानीय तहबाट कार्यान्वयन हुने गरि ६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको हो । सरकारले रोजगार बैंक बनाउने घोषणा पनि गरेको छ । श्रम शक्तिको उत्पादन र आपूर्तिको स्वचालित विवरण राख्ने पनि बजेटले घोषणा गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ६ अर्ब, २ लाख जनालाई एक सय दिने रोजगारी दिने घोषणा

प्रतिक्रिया दिनुहोस्