Skip to content
Shikhar Insurance
National Life

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृ शोक

Hyundai
NCELL
NIMB

काठमडाौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई मातृ शोक परेको छ । राईको ८४ बर्षिय आमा धन कुमारी राईको सोमबार बिहान निधन भएको हो ।
नेकपा(एकिकृत समाजवादी)का सचिव समेत रहेका राईकी आमाको बिराटनगरमा उपचारका क्रममा निधन भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्