Skip to content
Shikhar Insurance
National Life

प्रतिनिधि सभा विघटनविरुद्धको सबै रिट संवैधानिक इजलासमा

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका सबै ३० वटा रिटको सुनुवाई संवैधानिक इजलासबाट हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले आज १९ रिटमाथि सुनुवाइ गर्दै सबैलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो ।

यसअघि संसद विघटनसम्बन्धी ११ वटा रिट संवैधानिक इजलासमा दर्ता भएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्