Skip to content
Shikhar Insurance
National Life

संसद बैठक १५ मिनेटको लागि स्थगित

Hyundai
NCELL
NIMB

काठमाडौं । संसद बैठक १५ मिनेटको लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद नाराबाजी गरेको हुँदा १५ मिनेको लागि बैठक स्थिगीत भएको हो । प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिँदैछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्