Skip to content
Shikhar Insurance
National Life

पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीकाे आग्रह

Hyundai
NCELL
NIMB

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पूर्वाधार निर्माणमा सघाउन नेपालको विकासका साझेदारलाई आग्रह गरेका छन् ।

नेपालका लागि सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का आवासीय प्रतिनिधि क्योको योकोसुकासँग बुधबार भएको भेटमा उहाँले पूर्वाधारको अभावमा शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा नेपालले अपेक्षित प्रगति गर्न नसकेकाले विकासका साझेदारहरूको प्राथमिकता भौतिक पूर्वाधार पनि हुनुपर्नेमा जोड दिएका हुन् ।

आवासीय प्रतिनिधि योकोसुकाले मुख्यमन्त्रीले प्रस्तुत गरेका सुझावप्रति सकारात्मक जवाफ दिएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्