कैलाली । गत कार्तिक २ गते आएको बाढीले भत्काएको रानी कुलाको नहर । बाढीले राष्ट्रिय गौरवको आयोजना रानी-जमरा-कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको नहर बिभिन्न स्थानमा भत्किएको महिनौं भैसक्दा पनि अझै पूनर्निर्माण हुन सकेको छैन ।
पूनर्निर्माणको पखाईमा नहर

प्रतिक्रिया दिनुहोस्