Skip to content
Shikhar Insurance
National Life

पिपुल्स पावरको सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स पावर कम्पनीले सेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ । कम्पनीले प्राथमिक सेयर (आइपीओ) निष्काशन कार्य प्रभु क्यापिटललाई नियुक्त गरेको हो । पिपुल्स पावरको ६२ लाख २६ हजार कित्ता सेयर बिहिबार नेप्सेमा सूचिकृत भएकाे छ ।

प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, सेयर रोक्का लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने कार्यहरु गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्