काठमाडौं । शेर बहादुर देउवा नेतृत्वको सरकारले पनि पानी जहाजको योजनालाई निरन्तरता दिएको छ । केपी ओलीले टिकट काट्ने मिति नै तोकेर आलोचना खेपेको पानी जहाज कार्यक्रमलाई देउवा सरकारले पनि निरन्तरता दिएको हो । सरकारले कोशी, नारायणी र कर्णाली नदिमा जल यातायातको सम्भावना खोज्ने व्यवस्था बजेटमै अघि सारेको हो ।
पानी जहाज चलाउने योजनालाई देउवा सरकारले दियो निरन्तरता

प्रतिक्रिया दिनुहोस्