Skip to content
Shikhar Insurance
National Life

पाँचथर पावर कम्पनीले लगानीकर्ताहरुलाई ७ प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । पाँचथर पावर कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीको हाल चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतले (कर सहित) हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश सेयरधीहरुलाई वितरण गर्नेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्