Skip to content
Shikhar Insurance
National Life

पर्वतमा अजोडको घुम्ती बीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । अजोड इन्स्योरेन्सले पर्वतको जलजलामा घुम्ती बीमा कार्यक्रम आयोजना गरेको छ । कम्पनीले पर्वतको जलजला गाउँपालिका–७, धाइरिङमा घुम्ति बीमा सेवा कार्यक्रम सम्पन्न गरेको हो ।

जलजला–७ का वडा अध्यक्ष टुङ्गनाथ आचार्यको प्रमुख आतिथ्यमा घुम्ती बीमा आयोजना गरिएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्