Skip to content
Shikhar Insurance
National Life

जिरीमा पर्यटकीय ताल निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अघि बढाइने

Hyundai
NCELL
NIMB
मकवानपुर । बागमती प्रदेश सरकारले दोलखाको जिरीमा पर्यटकीय ताल निर्माणका लागि ७ सय ७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।
Citizen Life
Kumar Bank
Prabhu Insurance
जिरी नगरपालिकाको वडा नं ५ मा प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिने ताल निर्माणका लागि उक्त निर्णय गरिएको सरकारको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए।
साथै सरकारी कामकाजको भाषासम्बन्धी विधेयक मस्यौदाको तयारीका लागि सैद्धान्तिक स्वीकृति दिनेसमेत सरकारले निर्णय गरेको छ ।
GBIME

प्रतिक्रिया दिनुहोस्