Skip to content
Shikhar Insurance
National Life

न्यूनतम मूल्य ४ सय ३० रुपैयाँमा छिमेक लघुवित्तको सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको २ हजार ९ सय ७७ कि१त्ता सेयर  बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिसेयर न्यूनतम मूल्य ४ सय ३० रुपैयाँ रहेको छ

सेयर यसअघि संस्थापक सेयरधनीहरूलाई खरिदका लागि प्रस्ताव गरेकाे थियो तर तोकिएको म्यादसम्म आवेदन प्राप्त नभएपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

उक्त सेयर खरिदको लागि इच्छुक व्यक्ति वा संस्थाहरुले सूचना प्रकाशन भएको १५ दिनभित्र आवश्यक कागजात संकलन गरि केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा आवेदन पेश गर्न सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्