काठमाडौं । नेष्डो लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले १५ प्रतिशत लाभांश पाउने भएका छन् । कम्पनीले गत आर्थिक बर्षको आम्दानीबाट लगानीकर्ताहरुलाई १४.७५ प्रतिशत बोनस सेयर र .२५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास गरेपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।
नेष्डो लघुवित्तका लगानीकर्तालाई १५ प्रतिशत लाभांश, बोनस कति ?

प्रतिक्रिया दिनुहोस्