Skip to content
Shikhar Insurance
National Life

नेशनल हाइड्रोपावरले ८२ करोड २१ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले कात्तिक २२ गते हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबन)मा आवेदन दिएको हो।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएपछि कम्पनीले ८२ करोड २१ लाख ४५ हजार रुपैयाँ बराबरको ८२ लाख २१ हजार ४५९.७१ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तीनाथ क्यापिटल रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्