Skip to content
Shikhar Insurance
National Life

नेशनल हाइड्रोको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले मंसिर १६ गतेबाट लागु हुनेगरी मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त गरेको हो ।

सेयर रजिष्ट्रार नियुक्ति भएसँगै कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का लगायतका सम्पूर्ण काम मुक्तिनाथ क्यापिटलले गर्ने भएको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्