Skip to content
Shikhar Insurance
National Life

नेशनल लाईफकी अध्यक्ष सिंहले लिइन् सपथ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालबाट पद तथा गोपनियताको शपथ लिएकी छन् ।

३३ औं वार्षिक साधारण सभावाट कम्पनीको संचालक समितिको पूर्नगठन भई सिंह सञ्चालक समितिको अध्यक्षमा सर्व सम्मतिबाट पूर्ननिर्वाचित भएकीमा कम्पनीको उनले अध्यक्ष शिलवालबाट “बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशीका २०७५” अनुसार सपथ ग्रहण गरेकी हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्