Skip to content
Shikhar Insurance
National Life

नेरुडे लघुवित्तको अध्यक्षमा डा.भेष प्रसाद धमला चयन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको अध्यक्षमा सवैसमत डा.भेष प्रसाद धमलालाई चयन गरेको हो ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्