Skip to content
Shikhar Insurance
National Life

नेरुडे लघुवित्तको १० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

Hyundai
NCELL
NIMB

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सुचीकृत भएको छ । संस्थाको २१.४८७६ प्रतिशत बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो ।

नेरुडेको १० लाख ६१ हजार २ सय २४ दशमलव २६ कित्ता सेयर नेप्सेमा सुचीकृत भएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्