Skip to content
Shikhar Insurance
National Life

नेप्सेले दियाे ११ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स

Hyundai
NCELL
NIMB

काठमाडैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ११ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ । आज बसेको नेप्से सञ्चालक समितिको बैठकले ११ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिने निर्णय गरेकाे हाे ।

नेप्सेले गरिमा सेक्युरिटिज् लिमिटेड, पाही इन्भेष्टमेन्ट प्राइबेट लिमिटेड, इन्दिरा सेक्युरिटिज् प्राइबेट लिमिटेड, एनएमबि सेक्युरिटिज् लिमिटेड, आकाशभैरव सेक्युरिटिज्लिमिटेड, सानिमा सेक्युरिटिज् लिमिटेड, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, स्टकस्कार्टट सेक्युरिटिज् लिमिटेड, एस. पी एस. ए. सेक्युरिटिज् लिमिटेड र ब्लु चिप सेक्युरिटिज् लिमिटेडलाई लाइसेन्स दिएको हो ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्