काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)मा मंगलबार एकै दिन ७२ लाख ६१ हजार ५ सय ९९।६५ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
नेप्सेमा मंगलबार नेपाल एसबीआई बैंकको ६ प्रतिशत बोनस बापतको ५३ लाख ७३ हजार ७ सय २३.३३ कित्ता शेयर सूचीकृत भएको हो ।
त्यस्तै, मंगलबार नै तिनाउ मिसन डेभलपमेन्ट बैंकको ६ प्रतिशत बोनस बापतको १० लाख ८७ हजार ८ सय ७६.३२ कित्ता शेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचिकृत भयो ७२ लाख ६१ हजार कित्ता बोनस शेयर, कसको कति ?

प्रतिक्रिया दिनुहोस्