Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा एक बैंकको बोनस सेयरमा मूल्य समायोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । बिहिबार नेपाल एसबीआई बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।

नेपाल एसबीआई बैंकको ३.८० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पछि कम्पनीको सेयर मूल्य ४ सय २५.८२ पैसा रहेको छ भने कम्पनीको बोनस सेयरमा मूल्य समायोजन अघिको मूल्य ४ सय ४२ रुपैयाँ रहेको थियो ।

अब उक्त सेयर दोस्रो बजारमा आइतबार पुष ७ गतेदेखि कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्