काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज र सीडिएस एण्ड क्लियरिङ लिमिटेडको संरचनात्मक सुधार गर्ने घोषणा गरेको छ । यी दुबै संस्थाको संरचनात्मक सुधारसँगै पुँजी बजारको दिगो विकास गर्ने समेत बजेट वक्तव्यमा उल्लेख गरिएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको संस्थागत क्षमता विकासमा समेत बिशेष ध्यान दिने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
नेप्सेको संरचनात्मक सुधार गरिने, पुँजी बजारको दिगो विकास

प्रतिक्रिया दिनुहोस्