Skip to content
Shikhar Insurance
National Life

नेपाल VS भारत : नेपालको पहिलो गोल, अञ्जनले दिलाए अग्रता

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेल सुरू भएको छ । राजधानीस्थित दशरथ रंगशालामा खेल सुरू भएको हो ।

यसैबीच अञ्जन विष्टले गोल गर्दै नेपाललाई १–० को अग्रता दिलाएका छन् ।

भारतीय डिफेन्डरको गल्तीको फाइदा उठाउँदै बिष्टले गोल गरे । भारतीय डिफेन्डलरले किपरलाई ब्याकपास दिने क्रममा गल्ती गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्