Skip to content
Shikhar Insurance
National Life

नेपाल हाइड्रो डेभलपरको सिईओमा ढुङ्गना नियुक्त

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल हाइड्रो डेभलपर लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्त गरेको छ । कम्पनीले फागुन १७ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार सिईओमा शेष कुमार ढुङ्गनालाई नियुक्त गरेको हो ।

ढुङ्गना ३ वर्षको लागि पुन: नियुक्त भएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्