Skip to content
Shikhar Insurance
National Life

नेपाल लाइफ इन्स्योरेन्सद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले विस २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीले चैत्र १ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक समारोहका बीच क्यालेन्डर सार्वजनिक गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सिईओ प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । कम्पनीले सार्वजनिक गरेको क्यालेन्डरमा बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउँन कम्पनीले नयाँ योजनाहरु ल्याउने सिईओ पराजुलीले जानकारी दिए । यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्