Skip to content
Shikhar Insurance
National Life

नेपाल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनी अन्जन भण्डारीको नाममा रहेको १० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्युनतम मूल्य भने तोकिएको छैन । उक्त सेयर खदिर गर्न इच्छुक संस्थापसे शेयरधनीहरुले यो सूचना प्रकाशन भएको ३५ दिन भित्र नेपाल लाइफको केन्द्रिय कार्यालय कामनपा-२८, कमलादीमा निवदेन पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।

उक्त समयावधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदको कुनै निवेदन पेश हुन नआएको खण्डमा प्रचलित कानुन बमोजिम अन्य व्यक्ति वा संस्थाहरुमा सेयर बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्