Skip to content
Shikhar Insurance
National Life

नेपाल लाइफको १५.७८९५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित

Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभाले कम्पनीले प्रस्ताव गरेको नगद लाभांश पारित गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १५.७८९५ प्रतिशत कर प्रयोजन सहित नगद लाभांश प्रस्ताव गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७७/ ७८ को लागि सेयरधनीहरुलाई नगद लाभांश मात्र वितरण गर्न लागेको हो। कम्पनीको विहीबारको वार्षिक साधारण सभाले सो प्रस्ताव स्वीकृत गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि कात्तिक १८ गते बुक क्लोज गरेको थियो । सोहि अनुसार कार्तिक १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश पाएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्