काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । कम्पनी सञ्चालक समितिको माघ ७ गते बसेको बैठकले गत यसपाली लाभांश नदिने निर्णय गरेको हो । कम्पनीले आथिृक बर्ष ७८।७९ को आम्दानीबाट लगानीकर्ताहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।
नेपाल लाइफका लगानीकर्ताको हात खाली, यसपाली छैन् लाभांश

प्रतिक्रिया दिनुहोस्