नेपाल र भारतबीचको खेल सुरू सिंहदरबार संवाददाता २०७८ भाद्र २०, आईतवार १७:३६सेप्टेम्बर 5, 2021 काठमाडौं । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल सुरू भएको छ । राजधानीको दशरथ रंगशालामा नेपाल र भारत भिड्दैछन् । दुई देशबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरीमा सकिएको थियो ।
प्रतिक्रिया दिनुहोस्